श्री पशुपतिनाथ भगवानको दर्सन गरि दिनको सुरुवात गर्नुहोस ! आज मिति २०७६ साल फाल्गुन १० गते शनिबारको राशिफल हेर्नुहोस !

आज मिति २०७६ साल फाल्गुन १० गते । शनिबार । ईश्वी सन् २०२० फेब्रुवरी २२ तारिख । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन…