टाउकोमा चन्द्रमा अर्कोतर्फ महाविषधारी सर्प घाँटिमा माला शिवको आज विशेष दिन महाशिवरात्रि । जो भूत, प्रेत, पिसाच, नंदी, सर्प, कंकालले घेरीएका छन्, जो महाकाल शिव हुन् उनकै आराधना गर्ने महापर्व हो, शिवरात्री । शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो । जसका कारण हिन्दू धर्मालम्बीहरु शिवलाई प्रमुखताका आधारमा पुज्दछन् । भगवानको…