पाथिभरा माताको दर्सन गरि भोलि २०७६ फागुन ८ गते बिहिबार,को राशीफल हेर्नुहोस !राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष : आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मनमा द्विविधा बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । वृष : आध्यात्मिक चिन्तन बढ्नेछ । व्यापारमा विचलन आउनेछ । स्वास्थ्य सामान्य रहनेछ ।…