मोरंगमा एक अचम्मको घटना घटेको छ । एक १७ बर्षिय युवतीले बिबाह नगरी बच्चा जन्माएपछि गाउमा सबै चकित बह्येका छन् । उनका अनुसार बेलबारीमा बसोबास गर्दै आएका १९ बर्षिय युवा निशान धिमाल संग प्रेममा थिइन । उनीहरु बीच गहिरो प्रेम सम्बन्ध थियो । उनीहरु संगै २/३ दिन सम्म एकै घरमा धेरै पटक बसेको उनले बताएकी…