काठमाडौं - १२ जना युवकमाथि बलात्कारको आरोप लगाउने युवतीले अहिले बयान फेरेकी छिन् । उनले ती युवकहरुसँग बदला लिनको लागि यस्तो आरोप लगाएको बताएकी छिन् । साइप्रसको एक रिसोर्टमा पार्टी गर्न गएकी १९ वर्षकी बेलायती युवतीले ती युवकहरुमाथि बलात्कारको आरोप लगाएकी थिइन् । आरोप लगाइएका सबै युवक इजरायलका हुन् । युवतीका अनुसार उनले ३ युवकसँग…