यि अमेरिकन ह्याण्डसमसँग प्रेममा रहेकी हट नायिका नरगिस उनैसँग किस गरिरहेको अवस्थामा फेला परिन्

बलिउडकी हट एण्ड बोल्ड नायिका नरगिस फखरी पछिल्लो समय प्रेम र रोमान्सका कारण औधी चर्चा छिन् । नरगिसले एक भिडियो स्टोरी इंस्टाग्राममा शेयर गर्दै आँफु एक अमेरिकी फिल्म निर्देशकसँग डेटमा रहेको खुलासा गरेकी छिन् । नरगिसले भिडियोका माध्यमबाट निर्देशक मेट आलोजोलाई मेरे मेट लेखेर आफ्ना फ्यानहरुलाई आँफु प्रेममा परेको जानकारी दिएकी छिन् । भिडियोमा नरगिसले…