एजेन्सी - शुन्दर अनुहार बनाउन मानीसहरु अनेकौं केमीकलयुक्त शौन्दर्य साधनहरु अपनाउने गर्दछन् ।तर घरमै उपलब्ध घरेलु चीजको प्रयोग गरेर पनि अनुहारमा चमक र ताजगी ल्याउन सकिन्छ । –दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । –कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ ।…