यो दुनियामा नबिक्ने कुनै कुरा छैन । नबिक्ने चिज पनि केही छैन । एशियाली मुलुक साइप्रसको हो । साइप्रसकी एकजना महिला बच्चालाई स्तनपान गराउने आफ्नो दुध बेचेरै लखपति बनेकी छिन् ।साइप्रसी राफाएला लाम्प्रोउ नामकी ती महिला आफ्नो दुध बेचेर लाखौँ कमाउने गरेकी छिन । दुई बच्चाकी आमा लाम्प्रोउको दुध किन्न उनको घरमा युवाहरुको भिड नै…