५२ वर्षपछि विश्वकप ट्रफी चोर्नै चोर पत्ता लागेका छन् । बेलायतबाट सन १९६६ मा हराएको विश्वकप ट्रफी लण्डनका हुल्याहा सिड्नी क्युगुलेरले आफ्ना भाइ रेगको सहायतामा वेष्टमिन्स्टरको मेथडिस्ट सेण्ट्रल हलमा प्रदर्शनीमा राखेको बेला चोरी भको थियो । ट्रफी चोर्ने दुवैजना चोरको मृत्यु भइसकोके भए पनि यसलाई उनीहरुले पैसाका लागि नभई रमाइलोका लागि ट्रफी चोरेको ग्यारीले बताएका…