डा. सुनिल शर्माको नोबेल मेडिकल कलेजले गर्‍यो नयाँ रेकर्ड,

नोबेलका गौरव सिंह साउद एमबीबीएसमा काठमाडौं विश्वविद्यालयकै उत्कृष्ठ काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको एमबीबीएस कार्यक्रममा सर्वोच्च नतिजा ल्याउन सफल हुँदै डा. सुनिल शर्माको नेतृत्वमा रहेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउद ‘उपकुलपति स्वर्ण पदक’का विजेता बनेका छन्। मंसिर २४ गते सम्पन्न केयूको ३१औं दीक्षान्त समारोहमा सन् २०१८ ब्याचका डा. साउदलाई उपकुलति स्वर्ण…