विपत्तिमा मनोज भारतीको मानवता : बाढीपहिरो पीडितका लागि लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधन अरूको दुःखमा खर्च गर्न सक्नु नै मानवताको ठूलो परिचय हो। विपत्तिमा परेका नागरिकको पीडामा साथ दिँदै आएका फिटवेल गार्मेन्ट उद्योग प्रा.लि.का सञ्चालक मनोज भारतीले फेरि एकपटक आफ्नो सामाजिक उत्तरदायित्व प्रस्तुत गरेका छन्। देश प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला भारतीले बाढी तथा पहिरो प्रभावित नागरिकका लागि लाखौँ रुपैयाँ बराबरको लत्ताकपडा, जुत्तालगायतका…