काठमाडौं– पछिल्लो समय बालबालिकाहरु मोबाइलमा इन्टरनेटका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग अत्यधिक मात्रामा गर्दै आएका छन् । उनीहरु गृहकार्यदेखि मनोरञ्जन वा मनको वह पोख्नका लागि पनि एआईको सहयोग लिने गरेका छन् । यसैक्रममा एआईलाई दिएर एउटा भयानक घटना भएको छ । प्रयोगकर्तालाई हानिकारक सुझाव दिएको भनेर एआई च्याटबट ‘क्यारेक्टर एआई’माथि मुद्दा नै हालेको छ…