नारायणी अस्पताल घटनाः चिकित्सकमाथि आक्रमणपछि ६८ चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवासमेत ठप्प

काठमाडौं - वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले थप गम्भीर रूप लिएको छ। उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालका ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन्। आन्दोलनलाई थप कडा बनाउँदै उनीहरूले आकस्मिक सेवासमेत बन्द गरेका छन्। गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक…