काठमाडौं– काठमाडौं महानगरपालिकाले २ दिनमा १२ जना बालबालिकालाई श्रम र असुरक्षित बाल गृहबाट उद्धार गरेको छ । मंगलबार वडा नंं १ मा रहेको खाजाघरबाट जोखिमपूर्ण श्रममा भेटिएकी १४ वर्षिय बालकलाई महानगरले उद्धार गरेको थियो । । बुधबार वडा नं. २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार संघ नामक संस्थाका राखिएका १० जना बालक र १…