काठमाडौं– यस वर्ष माध्यमिक शिक्षा परिक्षा अर्थात् एसइईको नतिजा अरुबेला भन्दा फरक भएर आउने भएको छ । यस वर्ष एसइई परिक्षा दिएका विद्यार्थीहरुले सबै विषयमा थ्यौरि र प्राक्टिकलमा छुट्टाछुट्टै पास गरेको हुनुपर्ने छ । एसइईमा हरेक विषयमा थ्यौरी ७५ पूर्णाङ्क र प्राक्टिकल २५ पूर्णाङ्कको परिक्षा भएको थियो । एसइईमा पास हुन विद्याथीहरुले हरेक विषयको थ्यौरी…