काठमाडौं महानगरपालिकाले थाल्यो एसईई पुरक परीक्षाको तयारी कक्षा

काठमाडौं– एसइईमा एनजी ल्याएका विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले पुरक परीक्षाको तयारी कक्षा दिन थालेको छ । विद्यार्थीहरुलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले उक्त कक्षाहरु पास गराउनमा भन्दा पास गराउने वातावरण तयार गर्नका लागि सञ्चालन गरिएको बताए । उनले भने, ‘पास गराउन पाठ पढाइन्छ । पास…