एसइईमा दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीलाई खुसीको खबर, यसै वर्ष ग्रेड वृद्धि परिक्षा दिन पाउने

काठमाडौं– एसइईमा दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले पनि ग्रेड वृद्धि परिक्षा दिन पाउने भएका छन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा एसईई २०८० मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै…