हिजोआज मानिसहरु आफ्नो शरीरको तौलको विषयलाई लिएर धेरै चिन्तित हुन थालेका छन् । कतिपय मानिसहरुको तौल उचाई अनुसार मिल्दैन । कसैको उचाई अनुसार तौल नै पुग्दैन त कसैको धेरै भईदिन्छ । धेरै मानिसहरुको उचाई अनुसार उत्तम तौल हुँदैन । विशेषज्ञको अनुसार बडी मास इन्डेक्स बीएमआईले स्वस्थ मानिसको उचाइअनुसारको वजन कति हुनपर्छ भन्ने जनाउँछ । बीएमआई…