सिंगापुर पुगेपछि देउवा दम्पती विमानस्थलमा ह्विलचियरमा देखिए

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती सिंगापुर पुगेका छन् । स्वास्थ्य उपचारका लागि सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवा दम्पती हिँडेका देखिन्थे । तर सिंगापुर विमानस्थलबाट बाहिरिने क्रममा देउवा र पत्नी आरजु राणा ह्विलचेयरमा देखिएका थिए । आरजु मोबाइलमा…