९ महिनाको समुद्री यात्रापछि ‘अब्राहम लिंकन’ थाइल्यान्डबाट रवाना

थाइल्यान्ड । नौ महिनाको लामो समुद्री तैनाथीपछि अमेरिकी विमानवाहक जहाज युएसएस अब्राहम लिङ्कन थाइल्यान्डको पाँचदिने भ्रमण सकेर आइतबार प्रस्थान गरेको छ । करिब ५ हजार अमेरिकी नौसैनिकसहितको जहाज लाएम चाबाङ बन्दरगाहबाट स्थानीय समयअनुसार बिहान ११ बजे प्रस्थान गरेको हो । मध्यपूर्वमा लामो तैनाथीपछि नौसैनिकहरूलाई आराम र मनोरञ्जनका लागि थाइल्यान्ड ल्याइएको थियो । पाँचदिने भ्रमणका क्रममा…