दुबई– संयुक्त अरब इमिरेट्स (युएई)का उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा माहराले डिभोर्स नाम परेको पफ्युम लन्च गरेकी छिन् । यसकारण पछिल्लो समय उनको निकै चर्चा चुलिएको छ । यसअघि उनी पति शेख माना बिन मोहम्मद बिन रसिद बिन मना अल मकतूमलाई ‘तलाक’ दिएका कारण संसारभरी चर्चामा आएकी…