गाजा, १९ माघ । हमासले आज थप ३ जना इजरायली बन्दी रिहा गर्ने जनाएको छ । इजरायली बन्धकहरूको परिवारको प्रतिनिधित्व गर्ने समूहले शुक्रबार थप तीन बन्दीहरूको नाम पुष्टि गरेको हो । जसलाई हमासले शनिबार हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ । र, तिनीहरूमध्ये दोहोरो कार्डधारी अमेरिकी–इजरायली नागरिक रहेका छन् । उत्तरी क्यारोलिनाका ६५ वर्षीय किथ सेइगल…