अमेरिकाको एउटा विद्यालयको कक्षाकोठामा १५ वर्षीया छात्राले गोली चलाइन्

काठमाडौँ- संयुक्त राज्य अमेरिकाको एउटा विद्यालयको कक्षाकोठामा १५ वर्षीया छात्राले गोली चलाएकी छिन्। विसकन्सिन प्रान्तको म्यडिसनस्थित एबन्डेन्ट लाइफ क्रिस्टियन स्कुलमा सोमबार बिहान कक्षा सुरू भएपछि १५ वर्षीया छात्राले अन्धाधुन्ध गोली चलाएकि हुन्। समाचार संस्था रोयटर्सका अनुसार गोली लागेर एक विद्यार्थी र शिक्षकको मृत्यु भएको छ र ६ जना घाइते भएका छन्। २ जनाको मृत्यु र…