काठमाडौं– तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएको भारतीय नागरिकको शव लिन भारतकी एक राज्यमन्त्री नेपाल आउने भएकी छन् । घाइते भएका नागरिकलाई भेट्न र शव लिनका लागि भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आउन लागेकी हुन् । शुक्रबार आँबुखैरेनीको ऐना पहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा…