अम्बानीको छोराको बिहे कार्ड देशभरि चर्चा,चाँदी र सुनका मुर्तिहरुले भरिपुर्ण

  काठमाडौँ - भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टबीच हुने बिहेको निमन्त्रण कार्डको चर्चा देश विदेशमा भइरहेका छन् । यो बिहेको निमन्त्रणा कार्ड विशेष छ, त्यसैले यसको चर्चा देश भरि भइराखेको हो । निमन्त्रणा कार्ड चाँदीको बक्समा राखिएको छ भने कार्डमा चाँदीले मन्दिर बनाइएको छ । कार्डमा भएका मुर्तिहरु सुनले बनाएको…