काेराेनाविरुद्ध लड्न भारतीय प्रधानमन्त्री सहित सबै सांसदकाे तलब ३० प्रतिशतले कटाैती गर्ने निर्णय

काेराेना भाइरस (काेभिड १९) ले महामारीको रूप लिन लागेको भन्दै भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदी सहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । https://www.youtube.com/watch?v=qJ2ovBXcGGQ यसका साथै राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले पनि एक वर्षसम्मको तलब ३० प्रतिशत कम लिने निर्णय गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले भने…