अमेरिकामा पीपीइ नपाएपछि फोहर फाल्ने प्लास्टिक लगाएर उपचार गर्दा नर्सको मृत्यु

नेपालमा कोरोनाभाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीइ) नपाएको गुनासो भइरहेका बेला विश्वकै शक्तिशाली र विकसित मानिने देश अमेरिकामा समेत पीपीइ नपाएका कारण नर्सले ज्यान गुमाउनुपरेको घटना सार्वजनिक भएको छ । न्यूयोर्ककको म्यानहट्टनस्थित अस्पतालमा स्वास्थ्यकर्मीले पीपीइ नपाएपछि फोहर फाल्न प्रयोग गरिने प्लाष्टिकलाई नै सुरक्षाको लागि लगाएका थिए । यही कारण आफ्ना एक सहकर्मीले ज्यान…