भारतमा लकडाउन लम्बिने निर्णय भइसक्यो–केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतमा लकडाउन बढ्ने निर्णय भइसकेको बताएका छन् ।शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कन्फ्रेन्सपछि उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले लकडाउनलाई अगाडि बढाउने सही निर्णय गरेका छन् ।’ https://www.youtube.com/watch?v=F6tP06i478s&t=80s कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन बढाउने विषयमा केन्द्र सरकारले भने आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । भारतमा २१ दिने लकडाउन २४…