नेपालसँग सीमा जाेडिएकाे भारतको बिहार राज्यमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट एक युवककाे ज्यान गएको छ । राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय युवककाे ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । कतारबाट फर्किएका ती पुरुष मिर्गौलाका बिरामी पनि थिए । परीक्षणका क्रममा उनमा काेराेना भाइरसकाे 'पाेजेटिभ' देखिएकाे थियाे । https://www.youtube.com/watch?v=6cGA-X3RFk0 योसँगै भारतमा…