भारतमा कोरोना (कोभिड १९)बाट मृत्यु हुनेको संख्या ३ पुग्यो, १२८ मा संक्रमित !

कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट भारतमा थप एक जनाको मृत्यु भएको छ । पछिल्लो पटक महाराष्ट्रमा ६४ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । यसअघि भारतको कर्नाटकमा ७६ वर्षीय पुरुष र नयाँदिल्लीमा ६९ वर्षीया महिलाको मृत्यु भएको थियो । https://www.youtube.com/watch?v=QdsTMy7i9BQ भारतको स्वास्थ्य…