नोबेल शान्ति पुरस्कारमा ट्रम्पको छाया, कसलाई मिल्ला यस वर्षको सम्मान?

अमेरिका । यस वर्षको नोबेल शान्ति पुरस्कारका बलिया दाबेदारका रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम अग्रपंक्तिमा नरहे पनि पुरस्कार घोषणामा उनको प्रभाव भने देखिन सक्ने विज्ञहरूले बताएका छन्। नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार नर्वेको राजधानी ओस्लोमा हुँदैछ। ट्रम्पले लामो समयदेखि आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने भन्दै अभियान चलाउँदै आएका छन्। पुरस्कार नपाएकोप्रति उनले पटक–पटक असन्तुष्टिसमेत…