अमेरिकामा कुकुर मेयर, न्यायाधीशले खुवाए सपथ विश्वमा अनौठोको घटना घट्छ । यस्तो मामलामा अमेरिका अरु देश भन्दा अगाडी रहेको छ ।हालै मात्र अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ । पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो । बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहकाबीच पार्करलाई न्यायाधिशले पद तथा गोपनियताको सपथ न्यायाधीश लिनेट…