काठमाडौं - राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । बैंकिङ कसुरको मुुद्दामा गोर्खाली पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई चन्द्रागिरी आसपासबाट पक्राउ गरेको हो । विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोकका हुन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय उनी कांग्रेसको राजनीतिसँगै ठेक्कापट्टालगायत विभिन्न व्यवसायमा संलग्न…