राज्यले म माथि संगठित रुपमा अपराध गरेको छ – रवि लामिछाने

काठमाडौं — रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठ लामो अपिल जारी गर्दै आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक जेल हालिएको बताएका छन्। अपिलमार्फत लामिछानेले आफूलाई "किस्तीमा आएको प्रधानमन्त्री पद अस्वीकार गर्दा जेल पठाइएको" जिकिर गरेका छन्। साथै, उनले संसदमा रास्वपाको भूमिका महत्वपूर्ण रहेको भन्दै थोरै सांसद भए पनि संसद कल्पनाहीन हुने टिप्पणी गरेका छन्। कांग्रेसबाट…