काठमाडौं - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तीर्थराज भट्टराईसँग माइतीघरमा सरकारी टोलीले छलफल गरेको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चाकाजी महर्जन र उपमहानिर्देशक सुनिलकुमार ठाकुर, नगरपालिका संघको केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुंगानाको उपस्थितिमा छलफल भएको हो । भट्टराईको तर्फबाट उपमेयरसहितको टोली वन मन्त्रालयमा गएर थप छलफल सहमति…