काठमाडौं - झन्डै तीन महिनादेखि संसद् बहिष्कार र अवरोध गर्दै आएको रास्वपालाई अर्को झट्का लाग्ने भएको छ । रास्वपाबाट प्रतिनिधिसभामा उपसभामुख निर्वाचित इन्दिरा राना मगरमाथि महाअभियोग लगाउने तयारीमा सत्तारुढ दल अघि बढेका छन् । रानामगरलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ। उनले संसद् सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको…