साढे दुई महिनाका लागि प्रहरी महानिरीक्षकमा खापुङ नियुक्त

काठमाडौं - सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो । खापुङ ३२औं महानिरीक्षक नियुक्त भएका हुन् । जेष्ठता र वरिष्ठताका आधारमा खापुङलाई प्रहरी प्रमुखमा नियुक्त गरिएको हो । यसका…