एसेम्बली उद्योग सञ्चालनमा प्रोत्साहन गरिने

काठमाडौं - सरकारले जडान (एसेम्बली) उद्योगहरु सञ्चालनमा प्रोत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यस्तो घोषणा गरिएको हो । नीति तथा कार्यक्रममा जडान उद्योग विस्तार गरेर आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्ने उल्लेख छ । पछिल्लो समय नेपालमा विभिन्न प्रकारका जडान उद्योगहरु सञ्चालनमा आउने क्रम बढ्दो छ । सामसुङ टेलिभिजन, बजाज…