रविकाे निवेदन किन पठाइयो संयुक्त इजलासमा ?

काठमाडौं - रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट अब संयुक्त इजलासमा सुनुवाइ हुनेछ । मंगलबारको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले रिट संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । अब संयुक्त इजलासमा सुनुवाइको पेसी तोकिने छ । संयुक्त इजलासमा पठाउने निर्णयसँगै रवि मंगलबार थुनामुक्त हुने सम्भावना सकिएको छ । संयुत्तः इजलासमा कहिले पेसी…