काठमाडौं - रास्वपाको महामन्त्री रहेको दाबी गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत पुगेका छन् । उनले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ हुँदैछ । रास्वपाको महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो । ढकालले आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै…