रुपन्देही - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दर्ता गरेको थुनामुक्ती माग सम्बन्धी निवेदनमाथिको बहस सकिएको छ। न्यायाधीश नारायणप्रसाद सापकोटाको १० नम्बर इजलासमा परेको पेशीमाथि बहस सकिएर आदेश लेखनको काम भइरहेको अदालत स्रोतले जनाएको छ। बुटवलस्थित सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा छन्। उनले आफू सहकारी ठगीमा संलग्न…