काठमाडौं - ‘अर्कालाई खनेको खाल्डोमा पहिले आफैं परिन्छ’ भन्ने नेपाली उखान चर्चित छ । अहिले यही उखान काठमाडौं महानगर प्रमुख बालेन्द्र साह बालेनको हकमा लागू भएको छ । गत चैत ११ गते बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘काठमाडौं महानगरपालिकाको सरसफाइ कर्मचारीले विगत तीन महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के…