जाजरकोट– जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ग३च ९८४५ नम्बरको जीप गएराति दुर्घटना हुँदा अन्य दुई जना घाइतेसमेत भएका छन् । नलगाड नगरपालिका–५ कालिमाटीबाट करुवा जाँदै गरेको उक्त जीप सडकबाट करिब सात सय मिटर तल खोलामा खसेको थियो । प्रहरीका अनुसार गाडीको ब्रेक…