काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले आफूमाथी ‘मिडिया ट्रायल’ भएको आरोप लगाएकी छिन् । रविमाथी सहकारी ठगीका विषयमा अनुसन्धान भइरहँदा स्रोत नखुल्ने करोडौँ रकम भेट्टिएको भन्दै समाचार आएको प्रति खण्डन गरेकी हुन् । उनले आफ्नो बुबा उद्धव पौडेलसँग अनुसन्धानमा भएको विषयको ‘मिडिया ट्रायल’ को सन्दर्भमा भएको कुराकानीलाई सामाजिक सञ्जालमा…