काठमाडौं - राजावादीको आन्दोलनलगत्तै संघीय राजधानी काठमाडौंले बुधबारदेखि शिक्षकहरूको आन्दोलनको सामना गर्नुपर्ने भएको छ । आफूले राखेका माग सुनुवाइ नभएको भन्दै शिक्षकहरू पुनः आन्दोलनमा उत्रिने भएका हुन् । माध्यमिक शिक्षा परीक्षाका कारण शिक्षकहरूको आन्दोलन रोकिएको थियो । तर मंगलबारदेखि एसइइ परीक्षा सकिएलगत्तै नेपाल शिक्षक महासंघको नेतृत्वमा भोलिदेखि देशभरका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिने भएका…