सार्वजनिक सम्पत्ति विनाश नगरौं भनेर सूचना दिन रेडियो नेपाल कब्जा गरेको हरिशरण लामिछानेको दाबी

काठमाडौं - सञ्चारकर्मी हरिशरण लामिछानेले भदौ २४ गतेका दिन आफूले रेडियो नेपाल कब्जा गरेको स्वीकारेका छन् । भाइ रवि लामिछानेलाई रास्वपाले ‘जेल ब्रेक’ गरेर बाहिर ल्याएपछि हरिशरणले २० मिनेटसम्म रेडियो नेपाल कब्जा गरेर जेनजी आन्दोलन उक्साएको खुलेको थियो । आफूमाथि लागेको आरोप स्वीकार्दै उनले प्रेस स्वतन्त्रताका लागि यस्तो काम गर्नुपरेको बताएका छन् । उनले उत्तेजनामा…