क्रमण भएको पुष्टि भएको छैन । अस्ट्रेलिया, न्युजिल्याण्डलगायत २३ मुलुक रहेको ओसिनियाका ११ देश बिहीबार साँझसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त छन् । संक्रमण नदेखिएका ओसिनियन मुलुकहरूमा किरिबाटी मार्सल टापु, माइक्रोनेसिया, नउरु, पलाउ, पपुवान्युगिनी, सामोआ, सोलोमनटापु, टोंगा, टुभालु, भानुआटु छन् । https://www.youtube.com/watch?v=bdIS_poa1Ds&t=151s ४१ मुलुक रहेको उत्तर अमेरिकाको ८० प्रतिशत भूभाग भने क्यानडा र संयुक्त राज्य अमेरिकामा…