भारत र बेलायतबाट फर्किएका २ जनामा कोरोना भाइरसको संक्रमणको आशंका !

भारतीय भूमि हुँदै सिमा क्षेत्र कपिलवस्तुको मर्यादपुरबाट नेपाल प्रवेश गरेका २ जनामा कोरोना भाइरसको संक्रमणको आशंका गरिएको छ । कोरोनाको आशंका गरिएका उनीहरुलाई तत्काल क्वारेन्टाइनमा पठाइएको छ । बेलायत र भारतको पञ्जावबाट आएका दुई जनालाई सिमानामा रहेको हेल्थ डेस्कले स्वास्थ्य परीक्षण गर्दा उच्च ज्वरोसहित कोरोनाका लक्षण देखिएपछि तत्काल क्वारेन्टाइनमा पठाइएको हो । https://www.youtube.com/watch?v=Orr9Xi3dZ5M कपिलवस्तुका प्रहरी…