साढे ३ सय नेपालीहरू विदेशी जेलमा, स्वदेश फर्काउन ‘एकदम कठिन’

काठमाडाैं - परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बुधबार संसदमा करिब ३ सय ३५ नेपालीहरू विभिन्न देशका जेलमा रहेको र उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउन सरकारले पहल गरिरहेको बताए। श्रम मन्त्रालयका अधिकारीहरूले भने विदेशमा अलपत्र परेका कामदारहरूलाई नेपाल ल्याउने उचित विधिबारे अध्ययन गर्न एक कार्यदल गठन भएको बताएका छन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार…