एसपी दान बहादुर मल्लले भाबुक हुदै चितवन छोडे,जादा जादै के भने हेर्नुहोस भिडियो

काठमाडौं - राजनीतिक आडमा संगठनको चेन अफ कमाण्डलाई लत्याएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले रमाना बुझेका छन् । चितवन प्रहरी प्रमुख मल्ललाई प्रहरी प्रधान कार्यालय, नक्सालले ४ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । तर, उनले अवज्ञा गर्दै जिल्ला छाड्न मानेका थिएनन् । बिहीबार ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडाले उनलाई १२…